नेपाली क्रिकेट टोलीलाई विमानस्थलमा रातो कार्पेटमा स्वागत !

4.51K
shares

काठमाडौं । यूएईविरुद्ध एकदिवसीय र टी-२० सिरिज जितेर आएको नेपाली क्रिकेट टोलीलाई विमानस्थलमा रातो कार्पेटमा स्वागत गरिने भएको छ ।

पारस खड्का नेतृत्वको नेपाली टोली केहीबेर अगाडि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइपुगेको छ । विमानस्थलमा खेलाडीहरुको स्वागतमा रातो कार्पेट विछ्याइनेछ । यसको प्रवन्ध राष्ट्रिय खेलकुद परिषद (राखेप) ले गरेको हो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083