नयाँ बानेश्वरमा होली खेल्नेहरु बीच कुटाकुट

5.84K
shares

काठमाडौँ। काठमाडौंको नयाँबानेश्वर चोकमा होली खेल्ने युवाहरु बीच कुटाकुट भएको छ। होली खेल्ने क्रममा दुई समूहबीच विवाद भएपछि बोतल हानाहान भएको हो।

स्प्राइटको बोतल लागेर एक जना घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको छ। प्रहरीले एक जनालाई पक्राउ गरेको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083