डरलाग्दो अवतारमा अमिर खान
वि.सं.२०७६ मंसिर २३ सोमवार ०७:२१
6.86K
shares
shares

काठमाडौं । बलिउड अभिनेता अमिर खान आफ्नो डरलाग्दो अवतारका कारण हाल चर्चामा रहेका छन् । टोपि, लामो दारी र कपालको निर्मम सरदारको भेषमा उनी ‘लाल सिंह चड्ढा’ मा देखिन लागेका हुन् । यो फिल्ममा उनी करिना कपुर सँग देखिने छन् ।
लाल सिंह चड्ढा हलिउड फिल्म ‘फरेस्ट गम्प’ नाम चलचित्रको आधिकारिक हिन्दी रिमेक हो । फिल्ममा जीवनमा सफलता पाउन दिमागी हालत ठिक हुनै पर्ने छैन् भन्ने देखाइएको छ । दिमागी हालत ठिक नभए पनि उनी ऐतिहासिक पुरुष बन्न सफल हुन्छन् ।
फिल्मका प्रमुख पात्र टोम हैक्स लगातार दुई बेस्ट एक्टर र ओस्कर अर्वाडबाट सम्मानित भएका थिए । हिन्दी रिमेकमा आमिर खान टोम हैंक्सको भूमिकामा देखापर्ने छन् ।
























