पश्चिमी वायुले गर्दा हिमपातको सम्भाबना
वि.सं.२०७६ मंसिर २४ मंगलवार ०६:१३
5.76K
shares
shares

काठमाडौं । नेपालमा पश्चिमी बायुको प्रभाब परेको हुनाले हिमाली तथा पहाडी क्षेत्रमा हिपात र बर्षा हुने मौसमशाखा बिभागले बताएको छ ।
देशभरको तापक्रम क्रमश घट्रदै गयको छ भने चिसोे बढ्रदै गएको छ । अझै चिसो बढ्रने जल तथा मौसम बिभागले जनाएको छ । महाशाखाले जारी गरेको सुचनामा बुधबार सम्म प्रबेश गर्ने जानकारी दिएका छ्न् ।
देशभर मध्य र पुर्बी पहाडी क्षेत्रमा बढि हिमपातको सम्भाबना रहेको छ । देशैभरी बदली भई अधिकतम र न्युनतम तापक्रममा गिरावट आई देशैभरी चिसो बढ्ने र यस प्रणालीका कारण देशका पश्चिमी भूभागका धेरै स्थानहरूमा र मध्य र पूर्वी भूभागका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना समेत रहेको जनाइएको छ ।






























