भुटानविरुद्ध नेपालले हान्यो एक गोल

4.94K
shares

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को पुरुष फुटबलको फाइनलमा नेपालले भुटानविरुद्ध एक गोल गरेको छ ।

दशरथ रंगशालामा भएको खेलमा १८ ‍औं मिनेटमा अभिषेक रिजालले गोल गरेका हुन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083