फागुन १४ गते हरहालतमा स्ववियु निर्वाचन गराउँछौ : नेता तामाङ

5.2K
shares

धनगढी । सत्तारूढ नेकपा निकट अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले आगामी फागुन १४ गते हरहालतमा स्ववियु निर्वाचन गराउने बताएका छन् ।

आज धनगढीको कैलाली बहुमुखी क्याम्पसमा आयोजित कैलाली जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलामा बोल्दै तामाङले आउँदो फागुन १४ गते जुनसुकै मूल्यमा पनि स्ववियु निर्वाचन गराएरै छाड्ने जिकिर गरेका छन् ।

साथै, तामाङले विश्वविद्यालय प्रशासनलाई चुनावको सबै तयारी गर्न आग्रहसमेत गरेका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083