नेकपाको केन्द्रीय समिति बैठक पुस २३ गते

5.27K
shares

काठमाडौं । नेकपाको केन्द्रीय समिति बैठक मिति परिवर्तन भएको छ । यसअघि पुस २३ गतेबाट बस्ने तय भएको केन्द्रीय समिति बैटक माघ १५ गतेबाट बस्नेगरी मिति परिवर्तन भएको हो ।

आइतबार बसेको नेकपाको सचिवालय बैठकले आवश्यक तयारी नपुगेको भन्दै २२ दिन पर सारेर बैठकको मिति परिवर्तन गरेको हो । यसअघि पुस ६ गते सकिएको स्थायी समिति बैठकले पुस २३ गतेबाट केन्द्रीय समिति बैठक काठमाडौँमा बस्ने निर्णय गरेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083