सातौ व्यक्तिमा कोरोना संक्रमण: कास्कीका युवकमा पुष्टि

47.57K
shares

काठमाडौ ।कास्कीका युवकमा कोरोना संक्रमित भएको हो। भारत बाट नेपाल फर्किएका युवकमा कोरोना संक्रमित भेटिएको हो।

नेपालमा कोरोनाका सातौं संक्रमित फेला परेका छन् ।
कोरोनाको छैटौं संक्रमित फेला परेको भोलिपल्टै भारतबाट फर्किएका कास्कीका एक व्यक्तिमा कोरानाको संक्रमण देखिएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको परीक्षणमा कोरोनाको संक्रमण पोजेटिभ देखिएको गण्डकी प्रदेश सरकारले जनाएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083