भोलि सार्वजनिक बिदा

8K
shares

काठमाडौं ।

सरकारले भोलि बिहीबार सार्वजनिक बिदा दिएको छ । बुद्ध जयन्तिको अवसरमा बिहीबार सार्वजनिक विदा दिएको हो। २०७६ चैत ९ को मन्त्रिपरिषद बैठकले गरेको निर्णय र चैत १७ को नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार वैशाख पूर्णिमारचण्डी पूर्णिमा र बुद्ध जयन्तिका दिन बिहीबार सार्वजनिक विदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ।

गृह मन्त्रालयका शाखा अधिकृत सन्तोष सुवेदीले बुधबार सूचना निकालेर बिहीबार मुलुकभर सबैलाई लागू हुने गरी बिदा रहेको जानकारी गराएका छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083