कपिलवस्तुमा भेटिए २ जना कोरोना संक्रमित

7.58K
shares

काठमाडौं ।

कपिलवस्तुमा बिहीबार दुई जना कोरोना संक्रमित भेटिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्याा १०१ पुगेको छ ।उनीहरुको स्वास्थ्य सामान्य रहेको तथा स्वास्थ्यकर्मीको निगरानीमा रहेको बताईएके छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083