कृषि उत्पादकत्वलाई १० वर्षमा दोब्बर बनाइने
वि.सं.२०७७ जेठ २ शुक्रवार १७:४२
7.62K
shares
shares

काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारीले कृषि उत्पादकत्वलाई १० वर्षमा दोब्बर बनाइने बताउनु भएको छ ।
आगामी आर्थिक वर्ष २०७७ /०७८ का निम्ति सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।












