उपत्यकामा भूकम्पको धक्का महसुस
वि.सं.२०७७ जेठ ८ बिहीवार १०:४६
6.97K
shares
shares

भक्तपुर । आज बिहान भक्तपुर केन्द्रविन्दु भएर ३ दशमलब ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
बिहान सवा ८ बजे भूकम्प गएको भूकम्पको धक्का भक्तपुरसहित काठमाडौं, ललितपुर र आसपासका क्षेत्रमा महसुस भएको थियो।



















