थप ३० जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ४ सय ८७ पुग्यो
Mukti Khabar
वि.सं.२०७७ जेठ ९ शुक्रवार ०९:३४
9.89K shares
काठमाडौं ।
शुक्रबार विहान थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएकोछ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ । स्वास्थ्य मन्त्रालयले उक्त जानकारी दिएको हो ।