युक्रेनी राष्ट्रपतिकी पत्नीलाई कोरोना संक्रमण

6.08K
shares

एजेन्सी ।

युक्रेनका राष्ट्रपति वोलोडिमिडर जेलिन्स्कीकी पत्नीलाई कोरोना संक्रमण भएको छ ।

राष्ट्रपति र उनीहरुका दुई बच्चालाई भने कोरोना संक्रमण नभएको पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। पत्नीलाई कोरोना पुष्टि भएपछि राष्ट्रपति जेलिन्स्कीले सबै बैठक रद्द गरेका छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083