आज थप ४२५ जनामा कोरोना संक्रमण पुष्टि, कूल संक्रमितको संख्या ५७६० पुग्यो

7.51K
shares

काठमाडौं ।

आज थप ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ३७५ जना पुरुष र ५० जना महिला रहेका छन् । हालसम्म कोरोना संक्रमण नेपालका ७३ जिल्लामा फैलिएको छ ।

नेपालमा दिनानुदिन कोरोना संक्रमितको बढ्दै गएको छ । यो संगै नेपालमा कूल संक्रमितको संख्या ५७६० पुगेको छ । यस्तै आज कोरोना संक्रमणका कारण थप एक मृत्यु भएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083