सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्षको निधन
वि.सं.२०७७ असार २ मंगलवार १०:५१
7.14K
shares
shares

काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष ङिम दोर्जी शेर्पाको निधन भएको छ ।क्यान्सरले पीडित ३९ वर्षका शेर्पाको मंगलबार बिहान निधन भएको हो ।
काठमाडौंस्थित ह्याम्स र निदान अस्पतालमा उपचाररत उनको स्वास्थ्यमा सुधार नदेखिएपछि चिकित्सकको सल्लाहमा गाउँ फर्काइएको थियो ।




























