आज सुनचाँदीको मुल्य कति ? हेर्नुहोस्
वि.सं.२०७७ असार २ मंगलवार ११:४९
14.22K
shares
shares

काठमाडौं ।मंगलबार सुनचाँदीको भाउ स्थिर रहेको छ । सुन प्रतितोला ८९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन तोलाको ८९ हजार २ सय ६५ मा कारोबार भइरहेको छ ।
त्यसैगरि चाँदीको भाउ पनि स्थिर रहेको छ । मंगबार चाँदी प्रति तोला ९२५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





























