आज देशभर केही ठाउँमा चट्याङसहित वर्षा हुने

5.76K
shares

काठमाडौं । आज विश्व खडेरी दिवस । खडेरी दिवस भए पनि बुधबार मुलुकको विभिन्न स्थानमा पानी पर्ने भएको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाले मुलुकको विभिन्न ठाउँमा वर्षा हुने जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बाग्मती, गण्डकी र प्रदेश १ तथा प्रदेश २ का केही स्थानमा केही स्थानमा भारी वर्षा हुने सम्भावना छ ।

कर्णाली र सुदुर पश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने संभावना छ । प्रदेश प्रदेश ५ का अधिकाँश ठाउँमा बादल लाग्ने स्थिति देखिएको छ

केही महिना यता दिन लम्बिने क्रम जारी छ । बुधबार सुर्योदय बिहान ५ बजेर ८ मिनेटमा भएको छ । सूर्यास्त साँझ ७ बजे हुनेछ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083