२०७७ असार १२ गते : आजको राशिफल
वि.सं.२०७७ असार १२ शुक्रवार ०९:५२
shares

मेष– सन्तानको सुख पाइनेछ, व्यापारमा लाभ हुनेछ । परिश्रमको फल मिल्नेछ ।
वृष– धनको सहयोग बढ्नेछ, अधुरा काम पूरा हुनेछ , स्वास्थ्यमा वाधा आउनेछ ।
मिथुन– जिम्मेवारी थपिनेछ, उत्साहले काम बन्नेछ । छोटो यात्रा हुनेछ ।
कर्कट– व्यर्थ परिश्रम हुनेछ । धनको कारोबार घट्नेछ । स्वास्थ्यमा खर्च हुनेछ ।
सिंह– धर्मकर्ममा संलग्नता हुनेछ । शंकाले बाधा ल्याउनेछ, कृषि काममा फाइदा हु्नेछ ।
कन्या– राजनीतिक लाभ मिल्नेछ, उच्च व्यक्तिको साथ पाइनेछ । रोजगारीमा लाभ हुनेछ ।
तुला– सामान्य आम्दानी हुनेछ, इच्छाएको काम पूरा हुनेछ । सहयोगले काम बन्नेछ ।
वृश्चिक– आलोचनाको भय हुनेछ । सरकारीपक्षबाट झमेला हुनेछ । क्षमतामा प्रश्न उठ्नेछ ।
धनु– सामाजिक काममा व्यस्तता हुनेछ, भाग्यले साथ दिनेछ । काममा प्रशंमा मिल्नेछ ।
मकर– धनको फाइदा अरुलाइ जानेछ, प्रतिष्पर्धा बढी हुनेछ । मित्रतामा वाधा आउनेछ ।
कुम्भ– दौडधुप बढी हुनेछ, पे्रममा प्रगति मिल्नेछ । कुटुम्बको सहयोगले काममा फाइदा मिल्नेछ ।
मीन– परिवारमा विवाद हुनेछ, मित्रबाट धोका मिल्नेछ । काम अधुरो रहनेछ ।













