भारतीय सैनिकहरूलाई मार्न भाड़ाका सैनिक !

11.79K
shares

एजेन्सी ।सि जिनपिङले भारतीय सैनिकहरूलाई मार्न भाडामा भर्ती गरेको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन्। ‘सि जिनपिङलाई यो थाहा छ कि भारतीय सैनिकहरूसँगको परम्परागत युद्ध जित्नु गाह्रो छ।’ भारतीय एक मिडिया न्युज २४ इन्डीयाले लेखेको छ ।

उक्त भारतीय मिडियाले लेखेको छ– ‘समय बितिसकेपछि चिनियाँहरूले एलएसीको बारेमा मुख खोल्न थाले।राष्ट्रपति सी जिनपिङ र पीएलए प्रमुखले सोशल मीडियामा प्रोपेगंडा चलाउँछन्, आफैँ भारतीय सैनिकहरुसंग डराउँछन्।’

भाडामा लिएका सेनाले भारतीय सेनाका निशस्त्र सैनिकहरूलाई अपरम्परागत हतियारले हमला गरेको पनि खबरमा उल्लेख गरिएको छ।

उनीहरूले पीएलएको नियमित सिपाहीहरू जस्तै तलब पाउँदैनन न त उनीहरूले सैनिक जस्ता सुविधा पाउँछन्। मिलिटिया डिभिजनका पीएलए प्रमुखहरूले भाला, लाठी, तरवार, पोइन्ट हतियार, र हातले अघिबाटै मार्ने व्यक्तिहरूको सहयोगमा मार्शल आर्ट र मार्शल आर्टमा विशेषज्ञ भएका उहि व्यक्तिहरूलाई भर्ती गर्न अनुमति दिन्छ।न्युज २४ इन्डीया


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083