यस कारण नेकपा बैठक १० मिनेट मै स्थगित

7.66K
shares

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक लगभग १० मिनेट बसेर स्थगित भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अविरल वर्षापछि देशभर आएको बाढी पहिरोमा प्रभावित बनेकाहरुको राहत र उद्धारमा खटिने निर्णय गरेको छ ।

अर्को बैठक साउन १३ गते बस्नेछ ।

बैठकमा ओली भने अनुपस्थित थिए ।