सोफिया थापाको ‘नो ब्रत, नो प्लिज’ बोल गीत युट्युवबाट हटाइयो

8.32K
shares

हिन्दु जागरण नेपालको दवावमा सोफिया थापाको ‘नो ब्रत, नो प्लिज’ बोलको विवादित गीत युट्युबमार्फत हटाइएको छ ।

हिन्दु जागरण नेपालले हाइलाइट्स नेपाललाई एक पत्र लेख्दै गीतले धार्मिक आस्थामाथि प्रहार गरेकाले हटाइदिन अनुरोध गरेको थियो ।

सो पत्र र संस्थाका अधिकारीको निरन्तरको दवाव र अनेकन विवाद सिर्जना भएपछि गीत हटाइएको बताइएको छ ।

हिन्दू नारीहरुको महान चाड तीजमा भोकै ब्रत बस्ने, श्रीमान्को खुट्टाको पानी खाने लगायतको परम्पराको विरोध गर्दै गायिकाले सोफियाले गीतमार्फत यो परम्परा हटाउन भनेकी छन् । वर्षौदेखि चल्दै आएको परम्परा विरोधी गीत बनाइएको भन्दै हिन्दु जागरण नेपालले गीत हटाउन दवाव दिँदै आएको थियो ।

यस्ताे थियाे युट्युवबाट हटाएकाे गीत

https://www.facebook.com/gbk2053/videos/vb.100009425521273/2745113865812771/?type=2&video_source=user_video_tab


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083