नेपालमा कोरोना संक्रमित संख्या १८ हजार ६१३ पुग्यो

7.05K
shares

काठमाडौं । थप १३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले  १३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिए ।

यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १३ हजार १२८ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ४४० रहेको छ भने निको भएकासहित कूल संक्रमितको संख्या १८,६१३ पुगेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083