प्रधानमन्त्री ओलीले दिए मोदीलाई यस्तो सन्देश

8.61K
shares

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय स्वतन्त्रता दिवसको अवसरमा भारतीय समकक्षी नरेन्द्र मोदीलाई शुभकामना दिएका छन्।

शनिबार विहान ट्वीट गर्दै प्रधानमन्त्री ओलीले ७४ औं स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री मोदी र भारतीय जनतालाई शुभकामना दिएका छन्। भारतमा आज ७४ औं स्वतन्त्रता दिवस मनाइँदै छ।

Congratulations and greetings to Prime Minister Shri @narendramodi ji, the Government and people of India on the happy occasion of the 74th Independence Day. Best wishes for more progress and prosperity of the people of India.

कोरोना महामारीकाबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीस्थित लालकिल्लाबाट देश र जनताका नाममा सम्वोधन गरिरहेका छन्। यो बीचमा नेपाल सरकारले वार्ताका लागि गरेको प्रयास र पहललाई भारतले प्राथमिकतामा नराख्दा कुटनीति र राजनीतिक रुपमा संवादहीनताको स्थिति छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083