निषेधाज्ञामा यस्ताे छ काठमाडाैंकाे अबस्था (फाेटाेफिचर)
वि.सं.२०७७ भदौ ६ शनिवार १७:४५
20.62K
shares
shares

काठमाडौँ । नेपालमा कोरोना संक्रमण बढ्दै गएपछि सरकारले फेरी राजधानी काठमाडौँमा निषेधाज्ञा जारी गरेको छ ।
निषेधाज्ञापछि शनिबार काठमाडौँका सडकमा आंशिकरुपमा सवारी साधानहरु चलेका छन् ।
पाँच महिनाअघि भएको लकडाउनको तुलनामा निषेधाज्ञामा सवारी साधान चलेकै देखिन्थे ।
काठमाडौँको नया बानेश्वर, कोटेश्वर, रत्नपार्क, सुन्धारा, माइतिघर, बागबजार, नँया बसपार्क क्षेत्र कतै सुनसान त कति अलिअलि सवारीसाधन ओहोरदोहोर गरेको देखियो ।
हेर्नुहाेस् तस्विरसहित
































































