एकाविहानै भूकम्पको ठूलो धक्का, काठमाडौंमा मानिसहरूकाे भागाभाग !

7.62K
shares

काठमाडौं । नेपालमा शक्तिशाली भूकम्प गएको छ ।

राजधानी काठमाडौंका सर्वसाधरण घरबाट बाहिर निस्किएका छन् ।

बिहान ५ बजेर १९ मिनेटतिर भूकम्प गएको हो।

सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ६ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापदन केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताए ।

क्षतिबारे भने विस्तृत विवरण आइसकेको छैन।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083