आन्दोलनमा मधेसी हुनु पर्छ, थाहै नपाएर प्रहरीको गोली फुस्किन्छ- मात्रिका यादव

15.67K
shares

काठमाडौं । आन्दोलनका क्रममा घाइते भएका नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य मातृका यादव, रामचन्द्र झालगायतका नेतालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

मातृका यादवको अनुसार शान्तिपूर्ण आन्दोलनमा प्रहरीले निर्मम दमन गरेको छ। पुर्व मात्रिका यादव भन्छन्- बस् हातमा बन्दुक हुनु पर्छ र आन्दोलनकारी मधेसी हुनु पर्छ, थाहै नपाएर प्रहरीको गोली फुस्किसकेको हुन्छ।

आन्दोनमा भएको हस्तक्षेपमा घाइते नेता मात्रिका यादव, रामचन्द्र झा र उदय बरबरीया यादव वीर हस्पिटलको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083