चौलागाईंको निधनमा प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
वि.सं.२०७८ वैशाख २९ बुधवार १२:५९
5.47K
shares
shares

प्रधानमन्त्री ओलीले नेकपा (एमाले)का नेता पशुपति चौलागाईंको निधनमा दुःख व्यक्त गरेका छन् । एमालेका अध्यक्ष समेत रहेका ओलीले बुधबार ट्वीट गर्दै चौलागाईंप्रति श्रद्धासुम्मन अर्पण गरेका हुन् ।
प्रधानमन्त्री ओलीले शोकाकुल आफन्त र परिवारजनमा समवेदना पनि प्रकट गरेका छन् ।
दिवंगत चौलागाई वाग्मती प्रदेशसभा सदस्य समेत हुन् ।















