अविश्वासको प्रस्ताव सामना गर्न नसक्ने भए पछि मुख्यमन्त्री पोखरेलद्वारा राजीनामा

6.88K
shares

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन्। आज बस्ने प्रदेश सभा बैठकमा पोखरेलविरुद्धको अविश्वासको प्रस्ता आउने भए पछि उक्त अविश्वासको प्रस्ताव सामना न सक्ने भए पछि प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्य मन्त्री पोख्रेलले राजीनामा बुझाएका हुन्।

विपक्षी दलहरूले माओवादी केन्द्रका सांसद कुलप्रसाद केसीलाई मुख्यमन्त्री प्रस्ताव गर्दै पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए।


divya collage
unigloble collage