सिंहदरबारभित्र अकस्मात गोली चल्दा…
वि.सं.२०७८ कात्तिक १० बुधवार २१:४९
5.07K
shares
shares

। सिंहदरबारभित्र गोली चलेको छ । यद्यपि कसैलाई लागेको छैन ।
बुधबार दिउँसो राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालकी पीएसओ अनुपमा भारतीले बोकेको पेस्तोलबाट गोली चलेको हो । उनीसँग सोधपुछ भइरहेको र मिस ह्याण्डलिङ भएर गोली चलेको हुनसक्ने प्रहरी स्रोतजे बताएको छ ।






























