बैंकिङ कसूर मुद्दाका फरार प्रतिबादी रणबहादुर शाही पक्राउ

5.85K
shares

काठमाडौ । जाजरकोट जिल्ला कुसे गाउँपालीका वडा नम्बर- ४ घर भई सोहि ठाउँ बस्ने बैंकिङ कसूर मुद्दाका फरार प्रतिबादी रणबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ । खप्तड ह्याभी ईकोमेन्ट कन्ट्रक्सन प्रा.लीका सञ्चालक प्रेम कुमार साउँदले दिएको जाहेरीले उनलाई बिहिबार पक्राउ गरेको काठमाडौ प्रहरी परिसरले जनाएको छ ।

हेर्नुहोस् यसरी अदालतबाट जारी भएको  थियो पक्राउ पुर्जी

 

No description available.

यो पनि पढ्नुहोस्

फरार रहेका अभियुक्तहरुलाई जोगाउन गाउँपालिका अध्यक्षकै संग्लगनता !


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083