ललिता निवासको सरकारी जग्गामा तारबार लगाउन पुग्यो महानगरको टोली

3.73K
shares

काठमाडौं । ललिता निवासको सरकारी जग्गामा तारबार गर्न काठमाडौं महानगरपालिकाको टोली बालुवाटार पुगेको छ।

आइतबार बालुवाटारस्थित एनआरएनए कार्यालय नजिक महानगर प्रहरीको टोली पुगेको हो । उक्त जग्गा संरक्षणका लागि तारघेर लगाउन लागिएको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।

यो जग्गामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पनि अनुसन्धान गरिरहेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083