राष्ट्रियसभा बैठक : विनियोजन विद्येयक माथी मन्त्रालयगत छलफल हुने

3.19K
shares

काठमाडौं । राष्ट्रियसभाको बैठक बस्दैछ ।  संघीय संसद भवन, नयाँ वानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक दिउँसो १२ः३१ बजे बोलाइएको छ ।

संघीय संसद सचिवालयले सार्बजनिक गरेको कार्यसुची अनुसार शुक्रवारको बैठकमा बिनियोजन बिद्येयक २०८० माथी मन्त्रालयगत रुपमा छलफल हुनेछ । जसअनुसार आजको बैठकमा गृह मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालय माथी छुटाईएको बजेट माथी छलफल हुनेछ ।

सो अघि उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्री रमेश रिजालले ‘बिद्युतीय ब्यापार विधेयक २०८० सभा समक्ष पेश गर्नेछन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083