चितवन प्रमुख एसपी रामेश्वर कार्की उत्कृष्ट प्रहरी अधिकृतको रुपमा पुरस्कृत
वि.सं.२०८० साउन २ मंगलवार २२:३७
5.75K
shares
shares

काठमाडौ । नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन शाखाले प्रहरी प्रधान कार्यालय तथा मातहतका जिल्लाहरुमा कार्यरत रही उत्कृष्ट काम गर्ने प्रहरी अधिकृतहरु पुरस्कृत भएका छन् । पुरस्कृत हुनेमा चितवन प्रहरी प्रमुख रामेश्वर कार्की पनि हुन् ।
उत्कृष्ट ढंगबाट जिल्लामा रहि कार्यसम्पादन गरेकै कारण एसपी कार्कीसहित एआईजी देखि कार्यालय सहयोगीलाई पुरस्कारप्रदान गरेको आईजीपी वसन्त कुँवरले जानकारी दिएका हुन् ।































