प्रधानमन्त्री प्रचण्ड र युकेका राजदूतबिच भेटवार्ता
वि.सं.२०८० भदौ १३ बुधवार १५:५३
3.85K
shares
shares

काठमाडौं। नेपालका लागि संयुक्त अधिराज्य (युके) का नवनियुक्त संयुक्त अधिराज्यका राजदूत रोब फेनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
बुधबार भएको शिष्टाचार भेटमा उनीहरुबीच दुई देशबीचको आपसी हित र चासोको विषयमा कुराकानी भएको छ ।
नवनियुक्त राजदूत फेनले नेपाल आएपछि प्रधानमन्त्री प्रचण्डसँग पहिलो पटक भेटवार्ता गरेका हुन्।






























