श्रीलंका पुग्यो नेपाली टोली

9.18K
shares

काठमाडाैं । एसिया कप- २०२३ का लागि नेपाली क्रिकेट टोली श्रीलंका पुगेको छ ।

समूह चरणको आफ्नो दोस्रो तथा अन्तिम खेल खेल्न नेपाली टोली चार्टर फ्लाइटमा आज बिहान श्रीलंका पुगेकाे हाे ।

बुधबार समूह ’ए’ को आफ्नो पहिलो खेलमा नेपाल घरेलु टोली पाकिस्तानसँग २३८ रनको भारी अन्तरले पराजित भएको थियो ।