“अपराध अनुसन्धान तालिम (सि.प्र.अ.)” ९४ औं समुहको समापन कार्यक्रम सम्पन्न

8.35K
shares

काठमाडौ । २०८० भाद्र १५ गते राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीको प्रमूख आतिथ्यतामा २०८० साउन ०७ गते बाट संचालित ३५ कार्यदिन अवधिको आवासीय “अपराध अनुसन्धान तालिम ‘(सि.प्र.अ.)’ ९४ औं समुहको समापन भएको छ ।

उक्त कार्यक्रममा कार्यकारी निर्देशकबाट दिक्षित भई जाने प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण साथै उपस्थित सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई सान्दर्भिक सारगर्भित निर्देशन समेत गर्नु भएको थियो ।

May be an image of 1 person and text

साथै, उक्त कार्यक्रममा यस प्रतिष्ठानका निर्देशक प्रहरी नायब महानिरीक्षक रबिन्द्र के.सी.बाट नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य प्रहरी बरिष्ठ उपरीक्षक दिपेन्द्र जि.सी.बाट साथै अन्य सिनियर प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो । त्यसै गरी तालिम संयोजक प्रहरी नायब उपरीक्षक सुर्य बहादुर बोगटीले तालिम सम्बन्धी संक्षिप्‍त प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

तस्वीरमा हेर्नुहोस्

May be an image of 2 people and text

May be an image of 9 people

May be an image of 7 people, table, dais and text

May be an image of 5 people, dais and text

May be an image of 5 people, dais and text

May be an image of 5 people and text

May be an image of 2 people and text

May be an image of 3 people and text

May be an image of 3 people and text


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083