नेपाल प्रहरीको निमित्त प्रहरी प्रमुखको जिम्मेवारी प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईराई

6.58K
shares

काठमाडौं । नेपाल प्रहरीको निमित्त प्रहरी प्रमुखको जिम्मेवारी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेक प्रसाद राईले पाएका छन् ।

प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवर शनिबार बेलायत प्रस्थान गरेपछि राईले निमित्त प्रमुखको जिम्मेवारी पाएका हुन् ।

मानवश्रोत विकास विभागमा कार्यरत रहेका राईलाई आईजीपी कुँवरले निमित्त प्रहरी प्रमुखको जिम्मेवारी दिएका हुन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083