बढुवा भएका पाँच एसएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
वि.सं.२०८० मंसिर ६ बुधवार २१:३०
4.95K
shares
shares

पदोन्नति भएका एसएसपी वसन्त रजौरेले पदोन्नतिबाट प्राप्त जिम्मेवारीलाई राष्ट्र, समाज र नागरिकको हितमा समर्पित भएर अझ उत्कृष्ट ढंगले कर्तव्य निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।






























