तीनकुनेमा युवासंघको बृहत प्रदर्शन
वि.सं.२०८० मंसिर ७ बिहीवार १४:०७
3.76K
shares
shares

काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघले प्रदर्शन गरेका छन्। कार्यक्रमलाई युवा संघ इन्चार्जसमेत रहेका एमाले नेता महेश बस्नेत लगायतले सम्बोधन गरेका थिए ।

![तीनकुनेमा युवासंघको प्रदर्शन [तस्बिरहरू]](https://www.janatapati.com/uploads/posts/yuwa-sangh-tinkune_5_NSxaklQTFC1700724633.jpg)





























