बिदाई कार्यक्रम सम्पन्‍न

6.2K
shares

बिराटनगर । नेपाल प्रहरीमा ३० बर्ष सम्म अविछिन्‍न रुपमा देश र जनताको सेवा र सुरक्षामा समर्पित भई अनिवार्य अवकाश भएका प्रहरी निरीक्षक गंगा बहादुर राई र प्रहरी नायव निरीक्षक तेज बहादुर तामाङलाई आज एक कार्यक्रम गरी बिदाई भएका छन् ।

बिदाई कार्यक्रममा कार्यक्रमका प्रमुख अथिति प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले उहाँहरुले संगठनमा पुर्याउनु भएको अतुलनिय योगदान प्रति हार्दिक कृतज्ञता एवम सुखद अवकाश जिवनको उत्तरोत्तर प्रगतिको कामना गर्नु हुदै बिदाई भई जानु हुने द्वयलाई मायाको चिनो समेत प्रदान गर्नु भएको थियो ।

May be an image of 11 people

कार्यक्रममा अनिवार्य अवकाश भई बिदाई भई जान लाग्नु भएका प्रहरी निरीक्षक गंगा बहादुर राईले ३० बर्ष प्रहरी सेवामा रहँदाको अवस्थामा आफुले भोगेको अनुभव तथा सेवा अवधिमा गरेका उल्लेख्य कार्यहरु र आफुलाई संगठनले सुम्पिएको जिम्मेवारी त्रुटी रहित तवरबाट बहन गरेको कुरा वताउनु हुदै स्वच्छ प्रहरी सेवाबाट अवकाश भएता पनि संगठनको हितमा सदैव कार्य गर्ने बिश्वास व्यक्त गर्नु भएको थियो ।

उक्त बिदाई कार्यक्रममा प्रहरी उपरीक्षक ऋषिराम कंडेल सहित प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

तस्वीरमा हेर्नुहोस्

May be an image of 2 people and text that says 'बिदाई का प्रमुख अति प्रहरी नायाव महानिरीक्षक कोशी प्रदेश हरी ज्यू गते|'

May be an image of 2 people, dais and text that says 'बिदाई क प्रमुख प्रहरी नायव महानिरीक्षव कोशी प्रदेश प्रहरी लाज्यू ०/०८/१ गते|'

May be an image of 2 people, violin, flute and text that says 'बिदाई कार्यक्रम प्रमख अतिथी: री नारात महानिरीक्षक राजेशनाथ बास्तोलाज्य कोशी पदेश प्रहरी कार्यालय विराटनगर। मिति:'

May be an image of 4 people, dais and text

May be an image of 3 people, dais and text that says 'बिदाई कार्यक्रम प्रमूख अतिथी: प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाज्यू कोशी प्रदेश प्रहरी कार्यालय, विराटनग मिति'


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083