बालकृष्ण खाणलाई रिहा गर्नेबारे न्यायाधीशको राय बाझियो
वि.सं.२०८० मंसिर १५ शुक्रवार १६:४९
4.19K
shares
shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई रिहा गर्ने विषयमा न्यायाधीशहरूबीच राय बाझिएको छ ।
अब अर्को इजलासमा यसको सुनुवाइ हुने भएको छ । अर्को आदेश नभएसम्म खाँण पनि थुनामै रहनेछन्।































