शुभकामना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

4.81K
shares

काठमाडौ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवं नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्ष सन्दिप भण्डारीकाे प्रमुख आतिथ्यतामा शुभकामना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।

प्रतियोगितामा उच्च खेल प्रदर्शनको अपेक्षा सहित अग्रिम केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान, मकवानपुर हेटौंडा र मकवानपुर जिल्ला भलिबल संघको संयुक्त आयोजना एवं मकवानपुर जिल्ला खेलकुद विकास समितिको समन्वय तथा सहकार्यमा भाेलि १३ गतेदेखि हेटौंडा उप-महानगरपालिकामा सञ्चालन हुने “केशवलाल श्रेष्ठ स्मृति कप-२०८० खुल्ला महिला भलिबल प्रतियोगिता” मा नेपाल प्रहरीको प्रतिनिधित्व हुने गरी सहभागी हुन जान लागेका  नेपाल प्रहरीका महिला भलिबल खेलाडीहरुलाई आज एआईजी भण्डारीले प्रतियोगितामा उच्च खेल प्रदर्शनको अपेक्षा सहित अग्रिम सफलताको शुभकामना व्यक्त गर्नु भएको थियाे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083