नवनियुक्त शाखा अधिकृतहरुद्वारा प्रधान कार्यालयको स्थलगत अवलोकन भ्रमण सम्पन्न

4.23K
shares

काठमाडौ । नवनियुक्त शाखा अधिकृतहरुद्वारा प्रधान कार्यालयको स्थलगत अवलोकन भ्रमण सम्पन्न भएकाे छ ।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेल ललितपुरमा नेपाल सरकारका नवनियुक्त शाखा अधिकृतहरुको लागि संचालन भइरहेको “आधारभूत प्रशासनिक प्रशिक्षण” ३७औं समुहमा सहभागी प्रशिक्षार्थीहरुले पुस २४ गते प्रधान कार्यालयको स्थलगत अवलोकन भ्रमण गर्नुभएको छ ।

अवलोकन भ्रमण टोलीमा २७ जना प्रशिक्षार्थी अधिकृतहरुको सहभागिता रहेको थियो ।