नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालवीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता

3.71K
shares

काठमाडौ । नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालवीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता छ ।
२३औँ सशस्त्र प्रहरी दिवस २०८० को उपलक्ष्यमा नेपाली सेना र सशस्त्र प्रहरी विच मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको हाे ।

३५ वर्ष भन्दा माथिका बरिष्ठ अधिकृत तथा अधिकृतहरुको सहभागिता रहेको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा सशस्त्र प्रहरीको तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र नेपाली सेनाको तर्फबाट उपरथी सन्तोष कुमार ढकाल टिम क्याप्टेन रहनु भएको थियो ।

प्रतियोगितामा नेपाली सेनाको टिमले सशस्त्र प्रहरी बल नेपालको टिमलाई २–० को अन्तरले जित हासिल गरी विजयी भएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083