२३औँ सशस्त्र प्रहरी दिवस २०८० को उपलक्ष्यमा संचारर्कीसँग मैत्रीपूर्ण फुटबल सम्पन्न
वि.सं.२०८० माघ ६ शनिवार १४:२९
3.74K
shares
shares

काठमाडौ । २३औँ सशस्त्र प्रहरी दिवस २०८० को उपलक्ष्यमा संचारर्कीसँग मैत्रीपूर्ण फुटबल सम्पन्न भएकाे छ ।
२३औँ सशस्त्र प्रहरी दिवस २०८० को उपलक्ष्यमा सशस्त्र प्रहरी बल नेपाल र संचारकर्मी वीच सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकस्थित एपीएफ रंगशालामा माघ ६ गते मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ ।
संचारकर्मीको टीमले सशस्त्र प्रहरी बल नेपालको टीमलाई २–१ को अन्तरले जित हासिल गर्न सफल भएको छ ।

















