एसपी नवराज कार्कीले सम्हाले जिल्ला प्रहरी कार्यालय मोरङको जिम्मेवारी
वि.सं.२०८० फागुन ७ सोमवार १७:०२
8.46K
shares
shares

माेरङ। प्रहरी प्रधान कार्यालय मानवश्रोत एवम प्रशासन विभाग कर्मचारी प्रशासन शाखाको पत्रले जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यालय प्रमुखको रूपमा सरूवा भएका प्रहरी उपरीक्षक नवराज कार्कीले आज जिल्ला कार्यालय मोरङको जिम्मेवारी सम्हालेका छन् ।

मोरङ प्रहरी कार्यालय प्रमुखको रुपमा सरुवा भएका एसपी कार्कीले पदभार ग्रहण पश्चात उपस्थित प्रहरी कर्मचारीहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन समेत दिएका छन्





























