जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रंजित सिंह राठौरद्वारा पदभार ग्रहण
वि.सं.२०८० फागुन ७ सोमवार २०:०४
9.31K
shares
shares

रुपन्देही। जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यालय प्रमुखको रूपमा सरुवा भएका प्रहरी उपरीक्षक रंजित सिंह राठौरले आाज पदभार सम्हालेका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीकाे आयाेजनामा उनलाई स्वागत गरिएकाे थियाे ।

साथै उक्त कार्यक्रममा कार्यालय तथा मातहत समेतमा कार्यरत सम्पुर्ण प्रहरी इकाईका प्रमुखहरु, सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृतहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको थियो ।

















