गृहमन्त्री रवि लामिछानेद्वारा शशस्त्र प्रहरी बल प्रधान कार्यालयको निरीक्षण भ्रमण तथा बरिष्ठ अधिकृत सम्मेलनको समुद्घाटन सम्पन्न

3.86K
shares

काठमाडौ । उपप्रधान मन्त्री एवं गृहमन्त्री रवि लामिछानेले चैत्र ४ गते आईतबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुकासाथै बरिष्ठ अधिकृत सम्मेलनको समुद्घाटन समेत गर्नुभएको छ ।

निरीक्षण भ्रमणको क्रममा उहाँले सम्पुर्ण राष्ट्रसेवक कर्मचारीहहरुलाई समयसापेक्ष निर्देशन दिनुभएको थियो । कार्यक्रममा गृहसचिव एकनारायण अर्याल लगायत गृहमन्त्रालयका अन्य पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083