नेपाल प्रहरी श्रीमती संघद्वारा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न

4.52K
shares

झापा । नेपाल प्रहरी श्रीमती संघको आयोजनामा दुर्गादेवी आधारभूत विद्यालय गौरादह-३ जामबाडी झापामा स्टेश्‍नरी सामान तथा स्कूल ब्याग वितरण कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष श्रीमती लक्ष्मी कुँवर प्रमुख अतिथी रहेको उक्त कार्यक्रममा संघका महासचिव श्रीमती अनुश्री पाख्रीन, प्रशासन सचिव श्रीमती अजिता देवकोटा वास्तोला जिल्ला प्रहरी कार्यलय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन के.सी., प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिती रहेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083